राष्ट्रपति भण्डारीबाट राष्ट्रिय सभाको अधिवेशन आह्वान — OSNepal

राष्ट्रपति भण्डारीबाट राष्ट्रिय सभाको अधिवेशन आह्वान

LC (KTM) June 24, 2021 0

काठमाडौँ १० असार । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् ।राष्ट्रपति भण्डारीले संसदको माथिल्लो सदन राष्ट्रिय सभा बैठक यही असार १७ गते अपरान्ह ४ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्ने गरी आह्रान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुप नारायण भट्टराई एक विज्ञप्ती जारी गरी यसको जानकारी गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर