काठमाडौं २४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० अध्यक्ष महन्थ ठाकुरबिच छलफल भएको छ ।
आगामी निर्वाचनको लागि चुनावी तालमेल गर्ने दुई नेताबिच छलफल भएको निकट स्रोतले जनाएको छ ।
एमालेका एक नेताले दिएको जानकारी अनुसार अध्यक्ष ओलीले आज चुनावी सहकार्यबारे छलफल गरेका हुन् । छल फल सकारात्मक भएको पनि ति नेता बताए ।
मालेसँग सहकार्य गर्नुको विकलप नभएको बताएका अध्यक्ष ठाकुरले मधेस प्रदेशमा रहेका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये करिब १८ वटा लिनेगरी एमालेसँग सहमति गर्ने मोडमा पुगेको बुझिएको छ ।