खानु भएको छ लसुनको खीर ? यसरी बनाउनुहोस् स्वादिलो लसुनको खीर (विधिसहित) — OSNepal

खानु भएको छ लसुनको खीर ? यसरी बनाउनुहोस् स्वादिलो लसुनको खीर (विधिसहित)

LC (KTM) June 24, 2021 0

काठमाडौंं । हामीहरु खीर भन्ने बित्तिकै दूध र चामलको परिकार सम्झन्छौं । तर, यहाँ लसुनको खीर बनाउने तरिकाबारे जानकारी दिन खोजिएको हो । लसुनको खीर निकै स्वादिलो हुन्छ । लसुनको खीर बनाउन कम चिल्लो दूध १ गिलास, खजुर, लसुन पेष्ट १ कप, मकैको पिठो, घ्यू १ चम्मच आवश्यक पर्छ ।

पकाउने विधि
लसुनलाई पिसेर पानीमा ३ देखि ४ घण्टाको लागि भिजाउने र यसलाई थोरै समयको लागि मनतातो हुने गरी उमाल्ने, जसको कारण पिरो कम हुन्छ। यसलाई राम्रो सँग धोएर राख्ने। त्यसपछि दुध र खजुरको एकै साथमा मिक्स गर्ने र प्यानमा उमाल्ने। यसमा लसुन र मकैको पिठो हालेर गाढा हुने सम्म पकाउने । अब तपाईको लसुनको खीर तयार हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर