‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित काठमाडौं महानगरले ल्यायो १८ अर्ब ९५ करोडको बजेट — OSNepal

‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित काठमाडौं महानगरले ल्यायो १८ अर्ब ९५ करोडको बजेट

LC (KTM) June 24, 2021 0

काठमाडौँ १० असार । ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८/७९ का लागि काठमाडौं महानगरपालिकाले १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

जसमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ । अजा महानगरको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले बजेट प्रस्तुत गरेकी हुन् ।

ज्येष्ठ नागरिक विशिष्टीकृत सेवाको लागि महानगर विशेष अस्पताल सञ्चालन गर्न बजेट विनियोज गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर