आज ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस कतिमा हुँदैछ कारोबार ? — OSNepal

आज ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस कतिमा हुँदैछ कारोबार ?

LC (KTM) September 07, 2022 0

काठमाडौं :

आज बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य एर्क दिन तोलामा एक हजार रुपैयाँले घटेको हो । महासंघकाअनुसार आज आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामै १५ रुपैयाँले घटेको छ ।

आज चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ तोकिएको छ ।मंगलबार सुनको मूल्य ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सयर चाँदीको मूल्य प्रतितोला ११ सय २५ रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर