प्रभु साह सहभागी नगरसभामा साह पक्ष र अरू दलका कार्यकर्ताबीच झडप, भिड नियन्त्रणमा लिन प्रहरीले हा न्यो अश्रुग्यास — OSNepal

प्रभु साह सहभागी नगरसभामा साह पक्ष र अरू दलका कार्यकर्ताबीच झडप, भिड नियन्त्रणमा लिन प्रहरीले हा न्यो अश्रुग्यास

LC (KTM) June 24, 2021 0

रौतहट-रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा दुई पक्षबीच झडप भएको छ। प्रभु साह सहभागी नगरसभामा झ डप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गर्न त्राध्य भएको हो । नगर सभामा साह पक्ष र अरू दलका कार्यकर्ताबीच झड प भएको हो।

साह नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका थिए। प्रहरीका अनुसार नगर सभामा बजेट पेश गर्ने र विपक्षी पक्षबीच झ  डप भएको हो । प्रहरीले झडप रोक्न अश्रु ग्यास पनि प्रहा र गरेको छ।

प्रहरीले झडप रोक्न अश्रु ग्यास पनि प्रहा र गरेको छ। प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए।मौलापुरको मेयर रीनाकुमारी साह हुन्। प्रभु साह मेयर रीनाकुमारीकी श्रीमान् हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर