एजेन्सी –
सारा अली खान बलिउडमा पछिल्लो समय रुचाइएकी नायिका हुन् । फिल्म केदारनाथबाट बलिउडमा डेब्यु गरेकी उनले अहिले बलिउडमा छुट्टै पहिचान बनाएकी छन् । सानै उमेरमा नै परिचय बनाएकी उनले फिल्मबाट नै राम्रोे कमाइ गरेकी छन् ।
उनले हरेक महिना ५० लाख भन्दा बढी कमाइ गर्छिन् । फिल्मका अलवा विज्ञापनबाट पनि उनले कमाइ गरिरहन्छिन् । उनीसँग अहिले टोटल ३० करोड भन्दा बढीको सम्पती रहेको छ । उनी आफ्नी आमा सँग एक आलीशान घरमा रहदै आएकी छन् ।
उनका घरमा जरुरत महंगा चिज रहेका छन् । यो सँग उनले मुम्बइमा छुट्टै घर समेत किनिसकेकी छन् । जसको मूल्य करोडौ रहेको बताइएको छ । लक्जरी कारकी सौखिन उनले १ श्र६२ करोड रुपैयाको मर्सिडीज बेंज जी क्लास जी, २८ लाखको होंडा सीआरवी कार चढ्छिन् ।