काठमाडौं –
डाक्टर त्रिशाला गुरुङले आफू अफेयरमा नरहेको स्पष्टिकरण दिएकी छिन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्र्द रोहित आफ्नो प्रेमी नभएर एउटा साथी भएको बताएकी छन् ।
उनले सार्वजनिक तस्विरमा बारे प्रस्टीकरण दिादै भनिन ् ‘रोहित शाक्य मेरा प्रेमी होइनन् । यो एउटा गीतको सिलसिलामा खिचिएको फोटो हो । त्यहि फोटोलाई मैले गीतकै भावसँग मेल खाने शब्द लेखेर फेसबुकमा पोष्ट गरेकी थिएँ ।
तर मिडियामा ‘प्रेमी सार्वजनिक’ भनेर खबर प्रकाशित भए ।’समाचार आएपछि उनले गलत समाचार सम्प्रेषण नगरिदिन आग्रह गरेकी छन् । यस्ता समाचार आएपछि घर, परिवार र आफन्तबाट धेरै गाली खाएको समेत उनले बताइन् ।