एउटा फिल्ममा काम गरेबापत यति ठूलो रकम लिन्छन् 'केजिएफ'का अभिनेता यश, रकम सुनेर पर्नुहुनेछ चकित — OSNepal

एउटा फिल्ममा काम गरेबापत यति ठूलो रकम लिन्छन् ‘केजिएफ’का अभिनेता यश, रकम सुनेर पर्नुहुनेछ चकित

LC (KTM) June 24, 2021 0

काठमाडौं-यश कन्नडका चर्चित अभिनेता हुन् । उनी कन्नड फिल्मका सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता हुन् ।उनी एउटा फिल्म खेलेबापत १५ करोड लिने गर्छन् । उनी यति सम्पन्न अभिनेता भएपछि पनि उनका पिताले अझैसम्म उनको काम छोडेका छैनन् । यशले टेलिभिजन सिरियलमा समेत काम गरेकी छन् । उनले ुनंदा गोकुलाु नामको टेलिभिजन सीरियलबाट डेब्यू गरेका थिए ।

भारतको कर्नाटकको हसन जिल्लामा जन्मिएका यशले सानै उमेरदेखि फिल्मको अभिनेता बन्ने सपना देखे अन्नत उनको सपना पुरा गरेरै छाडे । यशको वास्तविक नाम नवीन कुमार गौडा हो ।

मध्यम वर्गीय परिवारमा जन्मिउका उनका पिता एक यातायात कम्पनीमा ड्राइभर को काम गर्थे । केजीएफको अर्को सिजन पनि छिट्टै रिलीज हुने भएको छ । सन् २०१८ मा रिलीज भएको फिल्म ‘केजीएफ’ ९प्न्ँ० मा दमदार अभिनय गरेपछि उनको चर्चा चुलिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर