श्रीमती नाम मिना तामाङ र श्रिमान गणेश तामाङ। श्रीमती भर्खरै २० बर्ष लागिन् उता श्रिमान १९ बर्ष मात्रै लागे ।उदयपुर जहाँ श्रिमानको घर छ भने सिन्धुलि श्रिमतिको माइत ।श्रीमती कसैको छोरी हो खेलौना हैन भन्ने कुरो मेरो समाजले कहिले बुझिदिन् ।
एकदमै धेरै प्रलोभनमा पारेर बिवाह गरेको उनी बताउँछिन् ।आफ्नो जग्गा जमिन र घर त्यो पनि ढलाइ गरिएको सबै तराइ मै त्यो पनि बजारमै छ भन्दै ठगेको र आफू बहकिन पुगेको उनी बताउँछिन् ।बिवाह पनि भयो तर बिवाह भएको एक बर्ष पिछाडिनै श्रिमानले कु`टपि`ट र एकदमै दमन गर्न थाले जुनको परिणाम गर्भमा भएको बच्चा समेत तुइन पुग्यो ।
अर्काको छोरि श्रिमति बनाएर लगिसकेपछि यस्तो ढंगबाट लापरबाही त्यो पनि बच्चा नै खेर जानेगरि निश्चय यो घ`टना निन्दनीय छ ।सुरुमा प्रलोभनमा पारेर आफ्नो बनाउने अनि अन्ततः यो तरिकाले बेसहारा छोड्ने कसैलाई अधिकार छैन् ।आरोपितलाई खोजि सम्बन्धित निकायबाट कार्वाहीको प्रकृया अघि बढाइयोस् । हेर्नुस् भिडियो सामाग्री