काठमाडौं १७ भदौ । नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर-६ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि नेता भीमसेन दास प्रधान र सबुज कृष्ण बानियाँको नाम सिफारिस छ ।
गएको निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन् । बानियाँ गएको स्थानीय तह निर्वाचनमा काठमाडौका कांग्रेस जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
नेता प्रकाशमान सिंह निकट बानियाँ दोस्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।