काठमाडौं १५ भदौ । महाअभियोग सिफारिस समितिमा बयान दिन निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा सिंहदरबार पुगेका छन् । जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे वयान सिंहदरबार पुगेका हुन् ।
बयान दिनको निम्ति जबरालाई संघीय संसदका महासचिवको कार्यकक्ष नजिकको कक्षमा राखिएको छ । गत फागुन १ गते सत्तारुढ सांसदहरुले जवराविरुद्ध महाअभियोग दर्ता गराएका थिए ।