काठमाडौं १३ भदौ । काठमाडौको न्यरोडमा रहेको बिरा कम्प्लेक्समा महानगर प्रहरीलाई त्यहाँका व्यवसायीले दुव्र्यवहार गरेका छन् ।
काठमाडौं महानगरमा बनेको अवैध संरचना हटाउन अभियान सुरु गरेको महानगरले आज बिहानै देपिख न्युरोड विशाल बजारको अनुगन गरेको छ ।
भवमा बेसमेन्डमा रहेका पसल हटाउन दिर्नेशन दिएको छ । बिरा कम्प्लेक्समा निमार्ण भएको अवैध संरचना अनुगमन गर्न पुगेको महानगर प्रहरीसहितको टोलीलाई व्यापारीहरुले अवरोध गरेका छन् ।
बिरा कम्प्लेक्सको भुईंतलामा रहेको पसलहरु अवैध रहेको भन्दै पुगेको महानरको टोलीलाई व्यवसायीले अण्डरग्राहउण्ड पार्किङ मै रोकेका छन् ।