माओवादीले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रिय सदस्य पठाउने — OSNepal

माओवादीले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रिय सदस्य पठाउने

LC (KTM) August 29, 2022 0

काठमाडौं, १३ भदौ:

नेकपा माओवादी केन्द्रले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २० भदौं भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो ।

बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका छन् ।

यसैगरी, बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने बैठकको निर्णयसमेत बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर