काठमाडौं । आगामी असोज १४ गते धीरज मगर र अदिती बुढाथोकी अभिनित फिल्म ‘बाबरी’ प्रदर्शन तयारीमा छ । यहि तयारीका बिच धीरज र अदितीले फेरी अर्को नँया फिल्मम सहकार्य गर्ने तयारी भएको बताइएको छ । फिल्म फागुनदेखि छायांकन जाने बताइएको छ ।
यद्यपी अन्य कलाकारबारे भने भने केही खुलाइउको छेन् । अदितीकी आमा तथा निर्मात्री पुष्पलताले यी दुई कलाकारलाई लिएर नयाँ फिल्म निर्माणको घोषणा गरेकी छन् । अदितीको होमप्रोडक्सन फिल्म बाबरीका दुई गीत ‘चुलबुल चुलबुल’ र ‘बाबरी रंग’ युट्युवमा रुचाइएका छन् ।
फिल्म ‘बाबरी’मा धीरज मगर र तृप्ती नाड्करका छोरा धीरज नाड्करको समेत अभिनय छ । फिल्मलाई सुरेन्द्र पौडेल ले निर्देशन गरेका हुन् ।