सिन्धुपाल्चोक-जुगल गाँउपालिकास्थित नेसम खोलामा जोखिम मोलेर तर्दै स्थानीयवासी । सो खोलामाथि पुल नबनेका कारण नागरिक खोलाबाटै यात्रा गर्न बाध्य छन् । तेम्बाथान, दीपु, पेगा र साङ्लुङ गाउँ जान नेसम खोला तर्नुपर्छ । तस्बिरः किरण थापा÷रासस
Your email address will not be published. Required fields are marked *
राष्ट्रिय एकताका लागि समावेशी शासन प्रणाली आवश्यक : सञ्चारमन्त्री गुरुङ
‘विपद् जोखिम न्यूनीकरणका प्रयास समुदायस्तरसम्म पुर्याउनुपर्नेमा जोड’
जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौँ पठाइयो
एनपिएलमा बिजेता र उपबिजेता शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री
जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको समस्या पेचिलो बन्यो : गृहमन्त्री लेखक