आज बिहानैदेखि एनटिसीका मोबाइल नम्बरमा फोन नलाग्ने समस्या, फोन नलाग्ने कारण खुल्न सकेन ! — OSNepal

आज बिहानैदेखि एनटिसीका मोबाइल नम्बरमा फोन नलाग्ने समस्या, फोन नलाग्ने कारण खुल्न सकेन !

LC (KTM) June 23, 2021 0

काठमाडौं-आज बुधबार बिहानैदेखि पाल टेलिकम (एनटिसी)का मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको छ । फोन नलाग्ने समस्या देखिएपछि सेवाग्राही समस्यामा परेका छन् । बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको छ । मोबाइल नम्बर डायल गर्नासाथ कल सकिएको संकेत देखिएको छ ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले सिस्टममा समस्या आएकाले जीएसएम नम्बरमा फोन नलाग्ने समस्या आएको बताए । ‘हाम्रा धेरै सिस्टम छन्, कहाँनिर समस्या आयो भन्ने पत्ता लागिसकेको छैन काम हुँदै छ ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले सिस्टममा समस्या आएकाले जीएसएम नम्बरमा फोन नलाग्ने समस्या आएको बताए । ‘हाम्रा धेरै सिस्टम छन्, कहाँनिर समस्या आयो भन्ने पत्ता लागिसकेको छैन । बिहान साढे ६ र७ बजेदेखि फोन नलाग्ने समस्या आएको जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर