काठमाडौं ६ भदौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सत्ता गठवन्धनको बैठक विना निष्कर्ष सकिएको छ ।
आगामी निर्वाचनको लागि सिट बाँडफाँडको विषयमा छलफल गर्न बसेको गठवन्धनको बैठक विना निष्कर्ष सकिएको छ ।
बैठक अब भोली दिउँसो ३ बजे बस्ने भएको छ । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने भएको छ ।