मंसिर ४ पछिको प्रधानमन्त्री म हुँ : ओली — OSNepal

मंसिर ४ पछिको प्रधानमन्त्री म हुँ : ओली

LC (KTM) August 19, 2022 0

काठमाडौं ३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ पछि आफु प्रधानमन्त्री बन्ने दावी गरेका छन् ।

शुक्रबार गृहनगर झापा पुगेका पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने भन्दै आफु फेरि सिंहदरवारको मुल ढोकाबाट झिरेर प्रधानमन्त्री हुने दावी गरेका हुन् ।

जनताले यस पटक गठवन्धनलाई ठेगान लगाउने जिकिर गरेका ओलीले एमाले एक्लै लड्न सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर