शासन व्यवस्था फेरिए पनि मुलुकको अवस्था फेरिन सकेन तीन तहको सरकार हुँदा पनि फोहर उठाउन नसक्नु लज्जाजनक भयो ।
काठमाडौं ३ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहको सरकारले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद भएको बताएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले मुलुकमा तीन तहको सरकार हुँदा पनि फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताएका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहको सरकारले पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जाजनक भएको बताएका छन् ।
शासन व्यवस्था फेरिए पनि मुलुकमा अवस्था फेरिन नसकेको टिप्पणी गरेका उनले फोहोरको दिर्घकालिन समाधान गर्न महानगर प्रमुख बालेन्द्र साहलाई सहयोग गर्न कमजोरी भइरहेको भन्दै बञ्चरेडाँडाबासीको माग सम्बोधन गर्न ढिलाई भइरहेको बताए ।