बाबुराम र प्रचण्डसँगै उभिने कुराले धेरै ठुलो अर्थ लाग्छ , अब कसैले रोकेर रोकिँदैन : प्रचण्ड — OSNepal

बाबुराम र प्रचण्डसँगै उभिने कुराले धेरै ठुलो अर्थ लाग्छ , अब कसैले रोकेर रोकिँदैन : प्रचण्ड

LC (KTM) August 16, 2022 0

काठमाडौं ३१ साउन । नेकपा माओवादी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र डा. बाबुराम भट्टराई एक ठाउँमा उभिने कुराको धेरै अर्थ रहेको बताएका छन् ।

मंगलबार पेरिसडाँडामा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले अब कसैले रोकेर नरोकिने भन्दै यस्तो बताएका हुन् ।

बाबुराम र प्रचण्ड सँगै उभिनेको कुरा धेरै ठुलो अर्थ लाग्छ भन्दै प्रचण्डले
भने , ‘अब हामी उभियौँ । कसैले रोकेर रोकिँदैन । यद्यपि अहिले नै पार्टी एकता भएको त छैन । तर चुनावपछि एउटै केन्द्र बनाउने सहमति भएको छ, ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर