काठमाडौं :
फिल्म ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि आमिर खान स्तब्ध भएका छन् । फरेस्ट गम्पको उत्कृष्ट संस्करणलाई सम्भव बनाउन आमरिले निकै मिहिनेत गरेपनि फिल्मले राम्रो व्यापार गर्न सकने ।
फिल्म नचलेपछि आमिरलाई निकै ठूलै चोट पुगेको बताइएएको छ ।
यति ठूलो झट्कापछि देशभरका फिल्म वितरकले आमिर खानसँग आर्थिक क्षतिपूर्ति पाउनुपर्ने माग राखेको भारतिय मिडियाले जनाएका छन् । फिल्मले चार दिनसम्म भारतीय बक्स अफिसमा ३७।९६ करोड भारु कमाएको छ ।
यस वर्ष बलिउडमा रिलिज हुने प्रतीक्षित फिल्म माने पनि तर त्यससो हुन सकेन् । तर फिल्मले न त राम्रो समीक्षा पायो, न कलाकार र क्रिउले बक्स अफिस नतिजालाई स्वागत नै गरे ।