युरो च्याम्पियनसिपमा डेनमार्कद्धारा रुस ४–१ ले गोल अन्तरले पराजित पराजित — OSNepal

युरो च्याम्पियनसिपमा डेनमार्कद्धारा रुस ४–१ ले गोल अन्तरले पराजित पराजित

LC (KTM) June 22, 2021 0

काठमाडौं । युरो च्याम्पियनसिपमा डेनमार्कद्धारा रुस ठूलो अन्तरले पराजय बेहोर्न बाध्य बनेको छ । डेनमार्कका आन्द्रेस क्रिष्ट्रिन्सेन र जोआकिम माइल्लेले अन्त्यतिर दुई गोल गर्दा रुस ४–१ ले पराजित बन्न पुग्यो ।

डेनमार्कका लागि पहिलो गोल ड्याम्सगार्डले ३८ मिनेटमा गरे । त्यस्तै युसुफ पाउलसेनले ५९ मिनेटमा अग्रता दोब्बर पारे । ७० मिनेटमा डिजुबाले रुसबाट गोल फर्काउँदा खेल २–१ को अवस्थामा पुगे पनि खेलको अन्तिम समयमा पनि डेनमार्कले थप २ गोल प्रहार गरेसँगै रुसले लज्जास्पद हार बेहोरेको छ ।

अन्तिम समयका दुवै गोल ७९ मिनेट क्रिस्टेन्सन र ८२ मिनेटमा माइल्लेले गरेका थिए । यो जितसँगै फिनल्यान्ड अन्तिम १६ को यात्रा तय गर्न सफल बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर