दिदीको विबाहमा दुई बहिनीहरुले यसरी नाचेर माहोल तताए — OSNepal

दिदीको विबाहमा दुई बहिनीहरुले यसरी नाचेर माहोल तताए

LC (KTM) August 11, 2022 0

काठमाडौँ ।

हिजो आज टिकटक लगायतका सामाजिक संजालका कारण पनि नाच्ने पर्ने, नाच्न सिक्नै पर्ने बाध्यता नाच्दिन भन्नेहरुका लागि बढ्दै गएको छ । विबाह लगायतका रमाइला कार्यक्रमहरुमा त अनिवार्य रुपमा साथीभाई र आफन्तका अगाडी नाच्नै पर्छ ।

त्यस्ता विशेष कार्यक्रमहरुमा ननाच्नेहरु निकै कम पाइन थालेका छन् । अझ भारतमा त डान्सरहरुलाई नै बोलाएर नचाइनछ । विबाह लगायतका कायृक्रममा डान्सरहरुसँग आफन्तहरु पनि खुबै कम्मर भाँची भाँची नाच्ने गरेका छन् ।

जसमध्येको एउटा भिडियो अहिले सामाजिक संजालमा व्यापक भाइरल बनिरहेको छ । सादीबुज डट इन नामका इस्टाग्रामबाट पोस्ट गरिएको एउटा भिडियोमा दुई युवती गज्जबसँग आफ्नो नृत्यमा डुबेका छन् ।

जुन दृश्यलाई लाइभ देख्ने र सामाजिक संजालमा देख्नेहरुले नाच्नकै लागि जन्मिएका परिहरुको उपनाम नै दिएका छन् । भिडियो हेरेपछि ताली बजाउने र गम्मर मर्काउन जोकोहीलाई मन लाग्छ । दिदीको विबाहमा गएका दुई बहिनीहरु नाचेको यो रमाइलो भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर