काठमाडौं २६ साउन । नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति पार्टीभित्र व्यक्तिवादी हावी भएको बताएका छन् ।
एक कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनभित्र यस्तो देखि थालेको बताएका हुन् ।
आफुले पाइन जस्तो सुकै कुकर्म गर्न पनि तयार हुने प्रवृत्तिको अन्त्य गर्नु पर्नेमा जोड दिएका उनले भने, मले पाइनँ भने जस्तोसुकै कुकर्म गर्न तयार हुन्छ। गुटबन्दी गर्न थाल्छन्, त्यसपछि अनेक जालजेल र षडयन्त्र गर्न थाल्छन् पदका निम्ति, पैसाका निम्ति, आफ्नो स्वार्थ र परिपूर्तिका निम्ति’ ।अ
अहिले पार्टीभित्र कुरै नसुन्ने प्रवृति बढ्दै गएको प्रति चिन्ता व्यक्त गरे ।