चर्चित कमेडियन राजु श्रीवास्तवको अवस्था चिन्ताजनक, भेन्टिलेटरमा राखेर उपचार हुँदै — OSNepal

चर्चित कमेडियन राजु श्रीवास्तवको अवस्था चिन्ताजनक, भेन्टिलेटरमा राखेर उपचार हुँदै

LC (KTM) August 11, 2022 0

एजेन्सी :

कमेडियन राजु श्रीवास्तवको अवस्था चिन्ताजनक रहेको छ । अबस्था चिन्ताजनक भएपछि उनको दिल्लीको एम्स अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको भारतिय मिडियाले
जनाएका छन् ।

भारतिय मिडियाका अनुसार उनको मष्तिष्कले प्रतिक्रिया दिइरहेको छैन । २३ घण्टाभन्दा बढी समय भइसकेको छ । पल्स ६०–६५ को बीचमा रहेको छ ।’ डाक्टरहरूका अनुसार राजुको मुटुको एक ठूलो हिस्सामा १०० प्रतिशत ब्लकेज रहेको छ ।

‘साँझ डाक्टरहरूले उनको एन्जोप्लास्टी गरेको बताइएको छ । पार्टीका केही नेतालाई भेट्न दिल्ली पुगेका थिए । राजु २०१४ मा बीजेपीमा आबद्ध भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर