अवैध ला गूऔषध गाँजा सहित २ जना पक्राउ — OSNepal

अवैध ला गूऔषध गाँजा सहित २ जना पक्राउ

LC (KTM) June 21, 2021 0

काठमाडौं, ७ असार-काठमाडौं महानगरपालिका-६ कपन सानोधारा नजिकबाट करिब १ किलो अवैध ला गूऔषध गाँजा सहित २ जना १८ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये एक जना कपन सानोधारा बस्ने मोरङ उर्लाबारी घर भएका र एक जना काभ्रेपलाञ्चोक घर भएका छन् ।

ला गूऔषध गाँ  जा सेवन तथा बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई प्लाष्टिकमा पोका पारी राखिएको अवस्थामा उक्त गाँ जा फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर