सहबासका क्रममा लिंग भाँचिएका पुरुषमा देखियो यस्तो समस्या — OSNepal

सहबासका क्रममा लिंग भाँचिएका पुरुषमा देखियो यस्तो समस्या

LC (KTM) August 10, 2022 0

काठमाडौं ।

शारीरिक सम्बन्धको क्रममा लिंग भाँचिएका पुरुष अहिले निकै तनावमा छन् ।

इन्डोनेसियाका ५० वर्षीय पुरुषले आफ्नी श्रीमतीसँग रोमान्स गर्ने क्रममा उक्त घटना घटे लगत्तै निकै रगत बग्यो ।

उनको तत्कालै पिसाब पनि बन्द भयो । र आत्तिएर उनीहरु दौडिँदै अस्पताल पुगे । तत्कालै अस्पताल पुगेका ति पुरुषको प्राइभेट पार्ट वरपरका तन्तुहरू, रक्तनलीहरू र नसाहरू क्षतिग्रस्त भएको पत्ता लगाएपछि आकस्मिक उपचार थालियो ।

पाँच दिन अस्पतालमा बिताएपछि उनलाई इग्प्लान्ट डिफर्मिटीको समस्या देखिएको थियो । डाक्टरहरूले उनको गोप्य भागको पूर्ण ध्यान दिएर उपचार गरेसँगै उनको स्वास्थ्यमा सुधार आएको छ ।

डेली मेलको रिपोर्ट अनुसार सन् १९२४ देखि हालसम्म विश्वभर पेनाइल फ्र्याक्चरका २००० केसहरू रिपोर्ट गरिएका छन्। अर्थात् हरेक वर्ष करिब १६ वटा घटना हुन्छन् । धेरै पटक, पेनाइल फ्र्याक्चर पछि, रोगी इरेक्टाइल डिसफंक्शन सम्बन्धी समस्याको शिकार हुने अन्वेषकहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर