धार्मिक पर्यटकीय गन्तव्यस्थल गुप्तेश्वर गुफाभित्र देखिएको रोचक आकृति — OSNepal
धार्मिक पर्यटकीय गन्तव्यस्थल गुप्तेश्वर गुफाभित्र देखिएको रोचक आकृति
LC (KTM) August 09, 20220
पर्वत- पर्वतको कुश्मास्थित धार्मिक पर्यटकीय गन्तव्यस्थल गुप्तेश्वर गुफाभित्र देखिएको रोचक आकृति । विसं १९९० मा पत्तालागेको गुप्तेश्वर गुफामा शिवरात्रि तथा साउन महिनामा दर्शनार्थीको भीड लाग्ने गर्छ । तस्बिरः खेमराज गौतम÷रासस