छोरा टाइगर र नायिका दिशाको प्रेम सम्बन्धबारे पहिलो पटक बोले ज्याकी, खोले यस्तो अपत्यारिला रहस्यहरु — OSNepal

छोरा टाइगर र नायिका दिशाको प्रेम सम्बन्धबारे पहिलो पटक बोले ज्याकी, खोले यस्तो अपत्यारिला रहस्यहरु

LC (KTM) June 21, 2021 0

काठमाडौँ । बलिउडका नायक टाइगर श्राफका बाबु ज्याकी श्राफले आफ्ना छोराको प्रेम रोमान्सबारे पहिलो पटक खुलेर जवाफ दिएका छन् ।

ज्याकीले आफ्ना छोराले ५ बर्षको उमेरदेखि डेटिङ गर्न थालेको हो भन्ने उत्तर मिडियालाई दिएपछि अहिले यो विषयले भारतीय मिडिया गर्माएको छ । ज्याकीले छोराकी प्रेमीका दिशाको नाम नलिई छोराको डेटिगंबारे यस्तो रहस्य खोलेका हुन् ।

दिशाको नाम उल्लेख नगरी ज्याकीले उनीहरु मिल्ने साथी भएको पनि बताउन पछि परेनन् । सो अवसरमा ज्याकीले टाइगरले काममा निकै ध्यान दिइरहेको उल्लेख गर्दै भनेका छन् उसले कामलाई निकै ध्यान दिन्छ । उसको कामका अगाडी आमा, बहिनी र प्रेमिका कोही पनि आउन सक्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर