काठमाडौं ।
रेष्टुरेन्टबाट रक्सी चोरेको आरोपमा एक मोडल समातिएकी छिन् ।
२९ वर्षकी प्रिसिला लारा ग्वेभारा नामकी मोडललार्य ९ महिनासम्मको खोजीपछि ४ देशका प्रहरी नै लागेर समातन् सफल भएको बताइउको छ ।
निकै नै सुन्दरी मेक्सिकोकी बासिन्दा नलाई हालै एक रोमानियाली–डच साथी ग्याब्रियल डुमित्रुसँगै वाइन चोरीको आरोपमा पक्राउ गरिएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।
उनलm गतवर्ष अक्टोबरमा क्रोएशियाको एल एत्रियो नामको एक विलासी रेष्टुरेन्टबाट वाइन चोरी गरेकाी थिइन् ।
उनले चोरेको रक्सीको मूल्य करिब २० करोड रुपैयाँ पर्ने अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।
उनी र उनका चोर साथीले कूल ४५ वटा बोतल चोरेका थिए । तीमध्ये एउटा त १९ औँ शताब्दिको दुर्लभ वाइनको बोतलसमेत रहेको छ ।
यो जोडी रेष्टुरेन्टबाट बाहिरिएको भिडियो सीसीटीभीमा कैद भएको थियो । उनीहरुको खोजीमा स्प्यानिस, डच, क्रोएसियन र रोमानियाका प्रहरी परिचालित भएका थिए । साथै, इन्टरपोलको सहयोग पनि मागिएको थियो ।