नेपालका लागि कतारका राजदुत मोहम्मद र परराष्ट्रमन्त्री महासेठ बिच शिष्टाचार भेटवार्ता — OSNepal

नेपालका लागि कतारका राजदुत मोहम्मद र परराष्ट्रमन्त्री महासेठ बिच शिष्टाचार भेटवार्ता

LC (KTM) June 21, 2021 0

काठमाडौं ७ असार । नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद र उपप्रधान एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठ बिच शिष्टाचार भेटवार्ता भएको छ । आज सोमबार सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालय पुगेका रादजदुत मोहम्मदले उपप्रधानमन्त्री महासेठसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका क्रममा कोरोना विरुद्धको लडाईका एक भएर लड्ने तथा दुई देशबिचको आपसी सम्बन्ध र सहकार्य बढाउँदै अगाडी बढ्ने विषयमा छलफल भएको मन्त्रालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर