रुपन्देहीमा भोलीबाट सवारी साधनमा जोर विजोर प्रणाली लागु — OSNepal

रुपन्देहीमा भोलीबाट सवारी साधनमा जोर विजोर प्रणाली लागु

LC (KTM) June 21, 2021 0

बुटवल असार ७ । भोली मंगलबारबाट रुपन्देहीमा पनि निषेधाज्ञालाई थप केहि खुकुलो बनाइने भएको छ । आज सोमबार बसेको जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन समिति ९डीसीसीएमसी०को बैठकले यस्तो निणर्य गरेको हो ।

भोलीबाट जोर विजोर प्रणाली लागु हुने गरी निजी सवारी साधन मात्र चलाउन दिने भएको हो । जिल्ला प्रसासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले बताए अनुसार यो नियम नीजि सवारी साधनको लागि मात्र हो ।

सार्वजनिक सवारी साधन अझै खुला भएको छैन । भोलीबाट सबै सरकारी कार्यालय खोल्ने सनणर्य पनि बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर