पोखराको सेती नदीमा   ७ बर्षीय बालिका बग्दै आएपछि — OSNepal

पोखराको सेती नदीमा   ७ बर्षीय बालिका बग्दै आएपछि

LC (KTM) June 21, 2021 0

पोखरा(पोखराको सेती नदीमा एक ७ बर्षीय बालिका बग्दै आएपछि एक जना स्थानियले सेतिको भेलको प्रवाह नगरीकन सेतिमा हाम्फालेर बचाउन सफल भएका छन । पोखरा महानगरपालिका २५ याम्दीकी अस्मिता मगर घरबेटी अन्टी संग बाख्रा हेर्न गएको र बाख्रा हेर्न जादा सेतिले बगाएको खुलेको छ।

तिनै सानि नानिकी दीदी पनि संगै रहेको र बैनिलाई बगाएको आफुले देखेको बताउदै उनि भन्छीन घरबेटी अन्टीले पौडी खेल भनेपछि हामी पौडी खेलेका हौ । खेल्दै गर्दा बैनिलाई तल तल लग्यो पछि कहा पुर्यायो कहा म रुन थाले उनि भन्छीन ।

करीब १५०० मिटर जति तल ल्याएपछि पुलमा हिड्ने स्थानियले सेति नदीमा मानीस बग्दै आएको देखेपछि बालुवा चाल्दै गरेका गणेश गुरुङले सेतिको भेलमा हाम्फाली उनलाई बचाउन सफल भएका हुन हामीले जसले बचाउन सफल भए उनै गणेश गुरुङ र उनकी दीदी संग कुराकानि गरेका छौ हेरौ स्थलगत रिपोर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर