आयल निगमले भन्यो - अन्तराष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मुल्य घटेपनि नेपालमा इन्धनको मूल्य घट्दैन — OSNepal

आयल निगमले भन्यो – अन्तराष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मुल्य घटेपनि नेपालमा इन्धनको मूल्य घट्दैन

LC (KTM) August 03, 2022 0

काठमाडौं १८ साउन । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने बताएको छ । अन्तराष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मुल्य घटेपनि आयल निगमलाई अझै घाटा भएको भन्दै मुल्य नघटाउने भन्दै विज्ञप्ती निगमले विज्ञप्ती निकालेको छ ।

आज बुधबार अनेरास्वियुले निगमको कार्यालय घेरेपछि निगमले विज्ञप्ती निकालेको हो । निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै, विज्ञप्तीमा इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेसन ९आईओसी०लाई अझै २३ अर्ब बक्यौता बाँकी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर