माओवादी केन्द्रले फेरि गर्यो १७ केन्द्रीय समितिका नेता र १४ स्थानीय जनप्रतिनिधिलाई कारबाही (नामावलीसहित) — OSNepal

माओवादी केन्द्रले फेरि गर्यो १७ केन्द्रीय समितिका नेता र १४ स्थानीय जनप्रतिनिधिलाई कारबाही (नामावलीसहित)

LC (KTM) June 21, 2021 0

काठमाडौँ ७ असार । नेकपा माओवादी केन्द्रको आज बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिका १७ नेता र माओवादीवाट स्थानीय तहका चुनाव जितेका १४ स्थानीय जनप्रतिनिधिलाई दोहोराएर कारबाही गरेको छ । आज विहान भर्चुअल माध्यमबाट सुरु भएको बैठकले तत्कालिन नेकपा एमाले ब्यूँतीएपछि माओवादी केन्द्रका केन्द्रीय समितिका नेता र स्थानिय जनप्रतिनीधी एमाले प्रवेश गरेकाहरुलाई कारवाही गरेको हो ।

राजनीतिक दल सम्वन्धी ऐन ७३ को दफा ३१ को १ , २ र दफा ३२ को १ (ख) ले तोकिए वमोजिम माओवादी केन्द्रले कारवाही गरेपनि आयोगले केन्द्रीय समिितकै निर्णय आवश्यक भएको जानकारी गराएपछि आज पार्टीका केन्द्रिय समितिको बैठक बसेको हो । केहि दिन गगाडी मत्र आयोग पुगेको माओवादी केन्द्रले आयोगको जवाफ पछि आज बैठक बसि फेरि एक पटक पार्टी छाडेर अन्य दलमा गएकाहरुलाई कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुको नामावली

२०७४ सालमा माओवादी केन्द्रको टिकट लिएर चुनाव जितेका १४ जना स्थानिय तहका पदाधिकारीहरु जसमा :
१. प्रमुख : रिनाकुमारी साह, मौलापुर नगरपालिका रौतहट ९प्रभु शाहकी श्रमिति०
२. प्रमुख : शिवराम कुसुवाह, कटरिया नगरपालिका, रौतटह
३. उपप्रमुख : कर्निया देवी, देवाही कुर्नाही नगरपालिका रौतहट
४. उपप्रमुख : गौरीशंकर प्रसाद जयसवाल, मौलापुर नगरपालिका रौतहट
५. उपप्रमुख : शान्ति देवी,फतुवा विजयपुर नगरपालिका रौतहट
६. उपप्रमुख : विमल साह, माधव नारायण नगरपालिका रौतहट
७. उपाध्यक्ष : गितादेवी साह, यमुनामाई गाउँपालिका रौतहट
८. नगर कार्यपालिका सदस्य : सतहीलाल दास , लाहान नगरपालिका, सिराह
९. वडा अध्यक्ष : सुरेश कुमार थापा, चम्पादेवी गाउपालिका १, ओखलढुंगा
१०. अध्यक्ष स् शेख थारु,सम्सी गाउपालिका महोत्तरी
११. उपप्रमुख : छायाँ देवकोटा, भजनी नगरपालिका कैलाली
१२. वडा अध्यक्ष , भागिरथी विष्ट, गौरीगन्जा नगरपालिका ४, कैलाली
१३. वडा अध्यक्ष , परमानन्द भटट, गोदावरी नगरपालिका १ कैलाली
१४. वडा अध्यष , पुरन विसि, वर्धगोरिया नगरपालिका ४ कैलाली

त्यस्तै, माओवादी केन्द्र छोडेर एमालेमा रहेका १७ जना केन्द्रीय नेताहरु
जसमा:
१.रामवहादुर थापा, सचिवालय सदस्य
२. टोपवहादुर रायमझी केन्द्रीय स्थायी सदस्य
३. मणिचन्द्र थापा, स्थायी समिति सदस्य
४. लेखराज भटट, स्थायी समिति सदस्य
५. प्रभु शाह, केन्द्रीय सदस्य
६. टंक आडवुहाड, केन्द्रीय सदस्य
७. पासाड शेर्पा, केन्द्रीय सदस्य
८. दिनेश पन्थी केन्द्रीय सदस्य
९. दधिराम न्यौपाने, केन्द्रीय सदस्य
१०. गिरिधरीलाल न्यौपाने, केन्द्रीय सदस्य
११. लिलवहादुर थापा केन्द्रीय सदस्य
१२. दावा तामाड केन्द्रीय सदस्य
१३. टेकवहादुर वलम्पाखी, केन्द्रीय सदस्य
१४. विषमलाल अधिकारी, केन्द्रीय सदस्य
१५. मनोजजंग थापा, केन्द्रीय सदस्य
१६. नविन रोका मगर केन्द्रीय सदस्य
१७. ज्वाला शाह केन्द्रीय सदस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर