नेपाली विद्यार्थी बिशालले भारतमा गरे सिए टप,  बने पहिलो पटक भारतमा सिए टप गर्ने पहिलो नेपाली विद्यार्थी — OSNepal

नेपाली विद्यार्थी बिशालले भारतमा गरे सिए टप,  बने पहिलो पटक भारतमा सिए टप गर्ने पहिलो नेपाली विद्यार्थी

LC (KTM) June 21, 2021 0

काठमाडौं- नेपाली विद्यार्थीले पहिलो पटक भारतमा सिए टप गरेका छन् । टप गर्नेमा मोरङका विशाल तिम्सिना रहेका छन् । विराटनगर महानगरपालिका रहेको ग्रिनल्याण्ड कलेजमा अध्ययन पूरा गरेका विशाल २०२१ मा भएको सिएको फाइनल पीिक्षामा पहिलो रेङ्कीङमा टप गर्दै पुरै भारतभरि टप गरेका हुन् । यससँगै उनी भारतमा सिएमा टप गर्ने पहिलो नेपाली विद्यार्थी बन्न सफल भएका छन् ।

उनीे कलेजमा २०७१–७२ सालमा अध्ययन पूरा गरेर भारतको चेन्नई पुगेका थिए । नेपालका विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सतरमा सफलता हासिल गर्न सक्छ भन्ने कुरा ग्रिनल्याण्डका विशाल जस्ता अन्य धेरै विद्यार्थीहरूले चिकित्सा शिक्षा, ईन्जिनियरिङ शिक्षालगायतका क्षेत्रमा प्राप्त सफलतालाई विशालले प्रमाणित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर