प्रधानमन्त्रीले मन्त्री र सचिवबाट सरकारको एक वर्षको कामबारे बिफ्रिङ लिँदै — OSNepal

प्रधानमन्त्रीले मन्त्री र सचिवबाट सरकारको एक वर्षको कामबारे बिफ्रिङ लिँदै

LC (KTM) August 02, 2022 0

काठमाडौं १७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षको कामबारे बिफ्रिङ लिने भएका छन् ।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो बसेको बैठकमा मन्त्री र सचिवबाट सरकारको एक वर्षको कामबारे ब्रिफिङ लिने बताएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले दिएको जानकारी अनुसार सरकारको काम कारबाही चुस्त, प्रभावकारी र जनमुखी बनाउनेबारे सचिवलाई राखेर बैठकराखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर