नेपालमा पछिल्लो २४ घण्टामा २४४२ जनामाा कोरोना पुष्टि हुँदा ५१ जनाले गुमाए ज्यान — OSNepal

नेपालमा पछिल्लो २४ घण्टामा २४४२ जनामाा कोरोना पुष्टि हुँदा ५१ जनाले गुमाए ज्यान

LC (KTM) June 20, 2021 0

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २४४२ जनामाा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १०९५६ जनामा परिक्षण गर्दा २४४२ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै सोही अबधीमा ३४५६ जनाले कोरोना जित्न सफल भएका छन. । अहिले देशमा सकृय संक्रमितको संख्या ५५५३२ रहेको छ ।  यसै गरी पछिल्लो २४ घण्टामा ५१ जनाले ज्यान गुमाएका छन् । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८७२६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर