जनार्दन शर्मा प्रकरण : नेपाल प्रहरीले बुझायो सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट — OSNepal

जनार्दन शर्मा प्रकरण : नेपाल प्रहरीले बुझायो सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट

LC (KTM) July 25, 2022 0

काठमाडौं ९ साउन । नेपाल प्रहरीले अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई बुझाएको छ ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयको सीसी टीभी फुटेज छिकाउन माग गरेको थियो।

मन्त्रालयले भने फुटेज डिलिट भएको जवाफ दिएपछि समितिले हार्डडिस्क रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो ।

बजेको निमार्णको क्रममा शर्माले अनधिकृत बाहिरको व्यक्तीलाई प्रवेश गर्न दिई करको हेरफेरको गरेको आरोपछि लागेपछि शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

उक्त छानविपन गर्न बनेको समितिलाई १० दिनको समय दिएपछि समय छानविन विष्कर्षमा नपुगेकाले आइतबार फेरि सात दिनको म्याद थप गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर