आज देशभरका यी स्थानमा वर्षाको सम्भावना — OSNepal

आज देशभरका यी स्थानमा वर्षाको सम्भावना

LC (KTM) July 23, 2022 0

काठमाडौं, ७ साउन

आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।

बिहान काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदरभन्दा केही दक्षिण रहेकाले सक्रिय हुन नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर