रणवीर सिंहले भने 'म हजारौं मान्छेका अगाडि नाङ्गो हुन सक्छु' तर देख्नेहरुलाई असहज हुन सक्छ' — OSNepal

रणवीर सिंहले भने ‘म हजारौं मान्छेका अगाडि नाङ्गो हुन सक्छु’ तर देख्नेहरुलाई असहज हुन सक्छ’

LC (KTM) July 22, 2022 0

एजेन्सी –
पेपर म्यागजिनका लागि ुन्युडु फोटोसुट गरे पछि बलिउड अभिनेता रणवीर सिंह पुनं एक पटक चर्चा र विबादमा आएका छन् । पेपर म्यागजिनसँग कुरा गर्दै उनले आफू हजारौं मान्छेको अगाडि नाङ्गो हुनुसक्ने बताए।

उनलाई आफू नाङ्गिनुभन्दा पनि त्यहाँ उपस्थित हुनेहरु असहज हुनसक्ने बताए पछि उनी अझै विबादमा आएका हुन् । उनले न्युड फोटोसुट गरेर चर्चामा रहने अभिनेत्रीहरुलाई पछि पार्दै फोटो सुट गरेका छन् । उनले भनेका छन् शारीरिकरुपमा नग्न हुनु मेरो लागि धेरै सजिलो कुरा हो।

मेरो आत्मालाई हेर्नुस्, त्यो कति नाङ्गो होरु,ु ब्यान्ड बाजा बारातबाट बलिउडमा डेब्यु गरेका सिंहले बाजी राव मस्तानी, पद्मावत, सिम्बा, गल्ली ब्वाय, सूर्यवंशी, ८३ लगायत फिल्ममा अभिनय गरेका छन्। दिपिकाका पति समेत रहेका रणवीरले नग्न तस्विर खिचाएपछि केही बलिउडका नायिकाले मुख खोलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर