प्रवक्ता कार्कीको जिकिर : देश श्रीलंकापथमा जाँदैन , हेर्नुहोला अबको १० वर्षभित्र एसियाकै सबल अर्थतन्त्र भएको मुलुक हुनेछ — OSNepal

प्रवक्ता कार्कीको जिकिर : देश श्रीलंकापथमा जाँदैन , हेर्नुहोला अबको १० वर्षभित्र एसियाकै सबल अर्थतन्त्र भएको मुलुक हुनेछ

LC (KTM) July 22, 2022 0

हेटौंडा ६ साउन । सूचना तथा सञ्चार मन्त्री एंव सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले देश श्रीलंकापथमा नजाने जिकिर गरेका छन् ।

शुक्रबारबाट सुरु भएको नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका उनले जनतालाई देश श्रीलंकापथमा गयो भनेर अफवाह फैल्याइएको भन्दै यस्तो नहुने बताए ।

सरकार सधैं प्रेस स्वतन्त्रता पक्षमा रहेको बताएका उनले भने , ‘पत्रकारिता क्षेत्रलाई सहयोग गर्न सरकार सधैँ तयार छ’आगामी १० वर्षभित्र एसियाकै सबल अर्थतन्त्र भएको मुलुक हुने दावी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर