साना कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयक विरुद्ध प्रदर्शन गर्ने — OSNepal

साना कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयक विरुद्ध प्रदर्शन गर्ने

LC (KTM) July 22, 2022 0

काठमाडौं, ६ साउन -साना पाँच कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयक विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।

विरोध प्रदर्शन गर्ने साना पाँच कम्युनिस्ट पार्टीमा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत छन् ।

उनीहरुले मध्यान्ह १२ बजे नयाँ बानेश्गरमा विरोधको कार्यक्रम राखेका छन् ।

गृहमन्त्री बालकृष्ण खाणले आज प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर