काठमाडौँ ६ असार । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले अहिले देशको चौतर्फी संकटको प्रमुख कारण भनेको राजनीतिरदलरनेतृत्वको स्खलन नै भएको दावी गरेका छन् । नेता भट्टराईले ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
पछिल्लो समय हरेक पार्टीका आएको विवाद र फुटको समस्यामा गाजिँएको समस्याले गर्ला नेता भट्टराईले भनेका छन्,’कांग्रेस ‘कांग्रेस’नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनु, समाजवादी ‘समाजवादी’नरहनु हो ‘। अब यसलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट नगरे समयले कसैलाई नपर्खने नेता भट्टराईको तर्क रहेको छ ।
भट्टराईको टुवीट् ‘भनिन्छ(टाउकाको ओखती नाइटामा लगाएर हुन्न१ अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिरदलरनेतृत्वको स्खलन नै हो, ‘कांग्रेस ‘कांग्रेस’नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनु, समाजवादी ‘समाजवादी’नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं ! नत्र समयले कसैलाई पर्खन्न है !’