एजेन्सी :
आफ्नो स्टाइलका कारण बलिउडमा सँधै चर्चामा रहने नायिका हुन मलाइका आरोरा । धेरै फिल्ममा हिट आइट डान्स गरेकी मलाइकालाई छइयां छइयां ,मुन्नी बदनाम हुई जस्ता आइटम गीतले चर्चाको शिखरमा पुर्यायो ।
उनी व्यक्तिगत जीबनका कारण पनि चर्चा रहन्छिन् । सलमान खानकी भाइ अरबाज खानसँग मलाइका २०१७ सालमा अलग भएकी हुन । बिहे अघि ५ वर्ष सम्म् एक अर्कालाई डेट गरेर बिहे गरेको यो यो जोडी २०१७ मा अलग भएका थिए ।
अरबाज र मलाइका फरक धर्मका भएकै कारण एकै दिन दुई पटक बिहे गरेका थए । पहले चर्च मा ईसाई रीति रिवाज अनुसार बिहे गरे भने पछि इस्लामिक । मलाइका र अरबाजका एक छोरा अरहान खान छन् । अहिले भने मलाई अर्जन कपुरसँग डेट गरिरहेकी छन् । यो जोडीले छिट्टै बिहे बताइएको छ ।