एसपीपीबारे जानकारी दिन सभामुखको रुलिङ — OSNepal

एसपीपीबारे जानकारी दिन सभामुखको रुलिङ

LC (KTM) July 21, 2022 0

काठमाडौं ५ साउन । सभामुख अग्प्रिसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०बारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले एसपीपीबारे मन्त्रिपरिषद्ले गरेको निणर्य अमेरिकालाई पत्र पठाउन माग गरेपछि सभामुखले रुलिङ गरेका हुन् ।

बैठकमा सभामुखले मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्‌लाई जानकारी दिन रुलिङ गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर