संसदीय समितिले जनार्दन शर्मासँग सोधपुछ गर्दै ,शर्मा सिंहदरबारस्थित समितिको बैठक कक्षमा — OSNepal

संसदीय समितिले जनार्दन शर्मासँग सोधपुछ गर्दै ,शर्मा सिंहदरबारस्थित समितिको बैठक कक्षमा

LC (KTM) July 21, 2022 0

काठमाडौं ५ साउन । ततकालिन अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय विशेष समितिले सोधपुछ गर्ने भएको छ । बयान दिनकै लागि शर्मा सिंहदरबारस्थित समितिको बैठक कक्षमा पुगेका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई सहभागि गराई करको दर हेरफेरको गरेको आरोप लागेपछि शर्माले असार २२ गते राजीनामा दिएका थिए ।

शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति बनेको हो । शर्मा अघि अर्थमन्त्रालयका उच्च अपदस्थ कर्मचारी र समाचार लेख्ने पत्रकारहरुसँग पनि बयान लिइसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर