उपसभामुख भुसालको अध्यक्षता प्रतिनिधि सभाको आजको बैठक सुरु — OSNepal

उपसभामुख भुसालको अध्यक्षता प्रतिनिधि सभाको आजको बैठक सुरु

LC (KTM) July 20, 2022 0

काठमाडौं ४ साउन । उपसभामुख पुष्पा भुसालको अध्यक्षता प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

सभाुमख अग्निप्रसाद सापकोटाको अनुपस्थितिमा उपसभामुख ले सभामुखको आसनमा बसेर बैठक सञ्चालन गरेकी हुन् । लामो समय देखि रिक्त रहेको उपसभामुख पदले असार ३१ गते पुर्णता पाएको हो ।

यस भन्दा अघि उपसभामुख नहुँदा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न तोकिएका सांसदले बैठकको अध्यक्षता गर्ने गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर