१३२ किलो तौलका यि मोटेले निरन्तर ४६ दिनसम्म वियर मात्र सेवन गरेर घटाए २० किलो तौल — OSNepal

१३२ किलो तौलका यि मोटेले निरन्तर ४६ दिनसम्म वियर मात्र सेवन गरेर घटाए २० किलो तौल

LC (KTM) July 20, 2022 0

एजेन्सी । बियर पिएर उपवास बसेको कहिल्यै देख्नु वा सुन्नु भएको छ ? निरन्तर शरीरको तौल बढ्न थालेपछि तनावमा आएका अमेरिकाको ओहियो सहरमा बस्ने डेल हटले करिब डेढ महिनासम्म बियर मात्रै पिएर अन्य खानपान बन्द गरे । र उनले लगातार ४६ दिनसम्म निरन्तर बियरको सेवन गर्न थाले ।

बियर डाइटिङ गर्नुअघि उनको शरीरको वजन १३२ किलो थियो भने ४६ दिनपछि उनको तौल १ सय १२ किलो पुगेको छ । आफैं एक रक्सी उत्पादक कम्पनीमा लामो समयदेखि काम गर्दै आइरहेका छन् । शरीरको तौल निरन्तर बढेर डेढ सय केजी नै पुग्न लागेपछि डेलले तौल नियन्त्रणका लागी बियर डाइटिङ गर्दा आँफु सोचेभन्दा बढी सन्तुष्ट रहेको समेत प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर